PROVINCE HOSPITAL
बालबालिका तथा किशोरकिशोरीहरु मा रहेका विभिन्न खालका मानसिक तथा ब्यबहारिक समस्याहरुको समाधान गर्ने हेतुले telemental health service तथा परामर्श सेवा संचालन गर्न युनिसेफ तथा CIWIN नेपाल को सहयोगमा प्रदेश अस्पतालमा निर्माण भएको भवन अस्पताल निर्देशक प्रा.डा डम्बर खड्का ज्यूलाई हस्तान्तरण गरिदै ।
Copyright © 2021. All Rights Reserved By: Province Hospital